जर्ना

Romanized: jarnaa, jarn, jarna

खेत वा बारी जोत्दा निस्किएका जराजुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
खेत वा बारी जोत्दा निस्किएका जराजुरी।
२.
फँडानी गरेर काठ, दाउरा उठाएपछि काम नलाग्ने ठानी छोडिएका जराजुरी; टुक्राटाक्री।

सम्बन्धित शब्दहरू