धर्ना
Romanized: dharnaa, dharn, dharna
कुनै काम सिद्ध गर्नका निम्ति निरन्तर गरिने प्रयास; प्यादा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै काम सिद्ध गर्नका निम्ति निरन्तर गरिने प्रयास; प्यादा।
२.
माग पूरा गराउनका निम्ति गरिने घेराउ।
३.
कसैले केही देला कि वा काम पूरा गर्ला कि भन्ने आशाले ढुक्ने काम।
४.
हात्ती बाँध्ने साङ्लो।