धर्नाकारी
Romanized: dharnaakaari, dharnaakari, dharnakaari, dharnaakaaree
धर्नामा बस्ने; धर्नामा संलग्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत धर्ना+कारी]
1
धर्नामा बस्ने; धर्नामा संलग्न।