धर्नासो

Romanized: dharnaaso, dharnaasho, dharnasho, dharnaso

मेरुदण्ड; धड; ढोडनसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पूने.]

१.
मेरुदण्ड; धड; ढोडनसो।
२.
हे. घुँडीखोप्रो।

सम्बन्धित शब्दहरू