धर्नु

Romanized: dharnu

धारण गर्नु; लिनु; समाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धारण गर्नु; लिनु; समाउनु।
२.
अड्याउनु; थेग्नु, थाम्नु।
३.
राख्नु; रक्षा गर्नु।

सम्बन्धित शब्दहरू