धर्मासो

Romanized: dharmaaso, dharmaasho, dharmasho, dharmaso

खुट्टाको नसा बिग्रेर टेक्नै नसक्ने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खुट्टाको नसा बिग्रेर टेक्नै नसक्ने अवस्था।

सम्बन्धित शब्दहरू