धर्माङ्ग
Romanized: dharmaangga, dharmaangg, dharmangga, dharmangg
धर्मका ब्रह्मचर्य; तपस्या आदि दश प्रकारका अङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धर्मका ब्रह्मचर्य; तपस्या आदि दश प्रकारका अङ्ग।