धर्मान्ध
Romanized: dharmaandha, dharmaandh, dharmandh, dharmandha
स्वधर्ममा अन्धो सुरले विश्वास राख्ने र अर्काको धर्ममा द्वेष तथा तिरस्कारको भावना राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
स्वधर्ममा अन्धो सुरले विश्वास राख्ने र अर्काको धर्ममा द्वेष तथा तिरस्कारको भावना राख्ने।