धर्मान्धता

Romanized: dharmaandhataa, dharmaandhata, dharmandhataa, dharmaandhat

आफूले मानेको धर्ममा सङ्कीर्ण भएर लागेको अवस्था वा अरू धर्मप्रति घृणाको भावना; धार्मिक सङ्कीर्णता; धार्मिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [धर्मान्ध+ता]

1
आफूले मानेको धर्ममा सङ्कीर्ण भएर लागेको अवस्था वा अरू धर्मप्रति घृणाको भावना; धार्मिक सङ्कीर्णता; धार्मिक अतिवाद।

सम्बन्धित शब्दहरू