अर्ना

Romanized: arnaa, arn, arna

जङ्गली राँगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आरण्यक]

१.
जङ्गली राँगो।
२.
बेसरी मोटाएको पशु; बराँठ।
३.
(विशेषण) बेसरी मोटाएको (मानिस, पशु आदि)।

सम्बन्धित शब्दहरू