अर्नालिनु
Romanized: arnaalinu, arnalinu
भोकले अतालिनु वा पीडित हुनु, भोकले सताइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
भोकले अतालिनु वा पीडित हुनु, भोकले सताइनु।
२.
धेरै फाइँफुइँ गरेर हिँड्नु।