अतालिनु
Romanized: ataalinu, atalinu
रुँदारुँदै सास फेर्न गाह्रो परी आत्तिएर झन् झन् ठुलो स्वरले रुनु; कहालिएर रुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [आत्ति+नु]
१.
रुँदारुँदै सास फेर्न गाह्रो परी आत्तिएर झन् झन् ठुलो स्वरले रुनु; कहालिएर रुनु।
२.
रुँदारुँदै सास रोकिएर बेहोसजस्तो हुनु; विह्वल हुनु, अलल्लिनु; अरल्लिनु।
३.
बुद्धिभ्रम हुनु, आत्तिनु।