अताले

Romanized: ataale, atale

अतालिने स्वभाव भएको; रुँदारुँदै बेहोस जस्तै हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अतालिने स्वभाव भएको; रुँदारुँदै बेहोस जस्तै हुने।

सम्बन्धित शब्दहरू