पातालिनु
Romanized: paataalinu, paatalinu, pataalinu, patalinu
तलतिर झर्नु; भासिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
तलतिर झर्नु; भासिनु ।
२.
भत्किनु।