पातालगङ्गा
Romanized: paataalaganggaa, paataalagangga, paatalaganggaa, pataalaganggaa
सानो फाँच भएर भुईँमा तलतलै भासिएर बगेको गङ्गा; सेतीगण्डकी (पोखराको); पातालको नदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सानो फाँच भएर भुईँमा तलतलै भासिएर बगेको गङ्गा; सेतीगण्डकी (पोखराको); पातालको नदी।