पाताल
Romanized: paataala, paataal, paatala, pataala
पाताल (paataala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पाताल(१)
(नाम [संस्कृत पत्रतल])
1.
सधैं हराभरा भइरहने लेकको सेपिलो एवं घना जङ्गल।
पाताल(२)
(नाम [संस्कृत])
१..
पौर्वात्य परम्पराअनुसार पृथ्वीका तलतिर रहने सात लोकमध्ये सबभन्दा तल्लो लोक; पत्ताल; नागलोक।
२..
पृथिवीभन्दा तलको कुनै लोक।
३..
घर बनेको वा बनाउने जग्गा।
४..
अङ्गुल वा मात्राको सात गुना बराबरको नाप।
५..
दृष्टि, मुनि वा अब्धि बराबरको नाप।
६..
सात अमल बराबरको नाप।
७..
घर भत्केको घडेरी; खंडहर।