पाताले
Romanized: paataale, paatale, pataale, patale
पातालको; पातालसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पाताल+ए]
१.
पातालको; पातालसम्बन्धी।
२.
पातालमा बस्ने वा पाइने।