पाताली
Romanized: paataali, paatali, pataali, paataalee
पातालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पाताल+ई]
१.
पातालको।
२.
भूगर्भको।