पातालवासी
Romanized: paataalavaasi, paataalavasi, paatalavaasi, pataalavaasi
दैत्य; दानव; नाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
दैत्य; दानव; नाग।
२.
(विशेषण)
पातालमा बस्ने।