चुर्ना

Romanized: churnaa, churna, churn, curn

पेटमा पर्ने, धागोजस्तो आकारको हुने, छोटा र साना, सेता किरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चूर्ण]

१.
पेटमा पर्ने, धागोजस्तो आकारको हुने, छोटा र साना, सेता किरा।
२.
ससाना केटाकेटी; भुराभुरी।

सम्बन्धित शब्दहरू