चुर्को
Romanized: churko, curko
निकै थोरै; अलिकति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अनुकरण मूल चुर्को]
१.
निकै थोरै; अलिकति।
२.
(नाम)
चुबुर्को; अल्प मात्रा।
३.
सानोतिनो झगडा वा बाझो।
४.
छुकछुकेपन; छुस्क्याइँ।