उपर्ना

Romanized: uparnaa, uparn, uparna

ओढ्ने पछेउरा; उत्तरीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [उपर+ना]

१.
ओढ्ने पछेउरा; उत्तरीय।
२.
माथिल्लो अङ्गमा प्रयोग गरिने उनीकपडा।

सम्बन्धित शब्दहरू