बेर्ना

Romanized: bernaa, bern, berna

काउली, रायो, खोर्सानी, फूल आदिको सार्ने अवस्थाको सानो बोट वा बिरुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ बिरुवा]

1
काउली, रायो, खोर्सानी, फूल आदिको सार्ने अवस्थाको सानो बोट वा बिरुवा।

सम्बन्धित शब्दहरू