बेर्नु
Romanized: bernu
बेर्नु (bernu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बेर्नु(१)
(सकर्मक क्रिया [संस्कृत वेष्टन+नु])
1.
कुनै चिज वा वस्तुलाई धागो, कपडा आदिले लपेट्नु, वेष्टन गर्नु; घेर्नु; जेल्नु।
बेर्नु(२)
(नाम [संस्कृत वेष्ट])
1.
दिसा बस्दा गुदद्वारबाट निस्कने आन्द्राजस्तो नली वा त्यस्तो नली निस्कने एक रोग।