बेर्नो

Romanized: berno

बेर्नो (berno) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

बेर्नो(१)

(नाम)
१..
लहराको थाङ्ग्रो पक्रने प्रत्येक अवयव।
२..
सानो बिरुवा; बेर्ना।

बेर्नो(२)

(नाम [बेर्+नो])
१..
आन्द्राको तल्लो भाग; बेर्नु।
२..
दिसा गर्दा आन्द्राको तल्लो भाग निस्कने एक रोग।

सम्बन्धित शब्दहरू