बिर्ना
Romanized: birnaa, birn, birna
तराईतिर उब्जने डाँठबाट ढक्की, डाली आदि बनाइने एक बुट्टे झार; फुर्केझार; बिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत विरण]
1
तराईतिर उब्जने डाँठबाट ढक्की, डाली आदि बनाइने एक बुट्टे झार; फुर्केझार; बिनी।