बिर्को
Romanized: birko
ना. राखिएको वस्तु सुरक्षित पार्न भाँडाकुँडा, बट्टा, ठेकी, सिसी आदिको मुख छोप्ने वा ढाक्ने पात्र; ढकना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. राखिएको वस्तु सुरक्षित पार्न भाँडाकुँडा, बट्टा, ठेकी, सिसी आदिको मुख छोप्ने वा ढाक्ने पात्र; ढकना।