आर्को

Romanized: aarko, arko

अर्को; एकदेखि भिन्न;दोस्रो;अरू;अन्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अर्को; एकदेखि भिन्न;दोस्रो;अरू;अन्य।
२.
कुनै;कोही।
३.
पराई;परचक्री।
४.
बिरानो।
५.
भिन्न;बेग्लै।

सम्बन्धित शब्दहरू