अर्को

Romanized: arko

एकदेखि भिन्न; आर्को; दोस्रो; अरू; अन्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अपरक]

१.
एकदेखि भिन्न; आर्को; दोस्रो; अरू; अन्य।
२.
भिन्न; बेग्लै।
३.
कुनै; कोही।
४.
पराई; परचक्री।
५.
बिरानो।

सम्बन्धित शब्दहरू