अर्थवान्
Romanized: arthavaan, arthawaan, arthawan, arthabaan
अर्थ भएको; अभिप्रायले युक्त; अर्थपूर्ण; सार्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अर्थ+वान्]
१.
अर्थ भएको; अभिप्रायले युक्त; अर्थपूर्ण; सार्थक।
२.
धनवान्।