अर्थविद्
Romanized: arthawid, arthabid, arthavid
अर्थ वा आशय बुझ्ने; मर्म बुझ्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्थ वा आशय बुझ्ने; मर्म बुझ्ने।
२.
अर्थशास्त्रको ज्ञाता; अर्थतन्त्रको जानकार; अर्थशास्त्री।