अर्थचित्र
Romanized: arthachitra, arthachitr, arthacitr, arthacitra
भित्री व्यङ्ग्य अर्थ केही नभएको बाहिरी अर्थ मात्र चमत्कारी भएको अवस्था; त्यस्तो काव्य वा कविता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भित्री व्यङ्ग्य अर्थ केही नभएको बाहिरी अर्थ मात्र चमत्कारी भएको अवस्था; त्यस्तो काव्य वा कविता।