अरित्र

Romanized: aritr, aritra

नाउ यताउति घुमाउनका निम्ति नाउकै पछिल्तिर जडिने काठको बहना; पतवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नाउ यताउति घुमाउनका निम्ति नाउकै पछिल्तिर जडिने काठको बहना; पतवार।

सम्बन्धित शब्दहरू