चरित्र
Romanized: charitra, charitr, caritr, caritra
जीवनी; चरित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जीवनी; चरित।
२.
चालचलन; बानीबेहोरा; व्यवहार।