चरित्राङ्कन
Romanized: charitraangkana, charitraangkan, charitrangkana, charitrangkan
कुनै व्यक्तिको चरित्र उतार्ने वा लेख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चरित्र+अङ्कन]
१.
कुनै व्यक्तिको चरित्र उतार्ने वा लेख्ने काम।
२.
चरित्रचित्रण।