चरित्रहीन

Romanized: charitrahina, charitrahin, charitraheena, charitraheen

खराब गुण, शीलस्वभाव, आचरण, अनुष्ठान आदि भएको; दुश्चरित्रले युक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
खराब गुण, शीलस्वभाव, आचरण, अनुष्ठान आदि भएको; दुश्चरित्रले युक्त।

सम्बन्धित शब्दहरू