चरित्रहत्या

Romanized: charitrahatyaa, charitrahatya, charitrahaty, caritrahaty

अनावश्यक वा निराधार लाञ्छना लगाएर कसैको प्रतिष्ठामा धक्का पुऱ्याउने वा कसैलाई अपमानित गर्ने काम; कसैको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अनावश्यक वा निराधार लाञ्छना लगाएर कसैको प्रतिष्ठामा धक्का पुऱ्याउने वा कसैलाई अपमानित गर्ने काम; कसैको सम्मान वा प्रतिष्ठालाई खसाल्ने काम; अनावश्यक लाञ्छना।

सम्बन्धित शब्दहरू