चरित्रदोष
Romanized: charitradosha, charitradosh, charitradosa, charitrados
नाटकका पात्रमा अज्ञात रूपमा रहने चारित्रिक कमजोरी; नाटक आदिका पात्रबाट अज्ञात रूपमा हुने भुल; चरित्रमा हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नाटकका पात्रमा अज्ञात रूपमा रहने चारित्रिक कमजोरी; नाटक आदिका पात्रबाट अज्ञात रूपमा हुने भुल; चरित्रमा हुने दोष।