चरितार्थ

Romanized: charitaartha, charitaarth, charitartha, charitarth

अभीष्ट ध्येय पूरा गरेको; सफल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अभीष्ट ध्येय पूरा गरेको; सफल।
२.
लक्ष्य हासिल गरेको।
३.
कृतार्थ; सन्तुष्ट; तुष्ट।
४.
कार्यान्वित; सम्पन्न।

सम्बन्धित शब्दहरू