भूतार्थ
Romanized: bhutaartha, bhutaarth, bhutarth, bhootaartha
पहिलेको अर्थ; घटित अर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पहिलेको अर्थ; घटित अर्थ।
२.
भएको अर्थ।