फलितार्थ

Romanized: phalitaartha, phalitaarth, falitaartha, phalitarth

प्रतिफल; निष्कर्ष; सार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फलित+अर्थ]

1
प्रतिफल; निष्कर्ष; सार।

सम्बन्धित शब्दहरू