कृतार्थ
Romanized: kritaartha, kritaarth, kritartha, kritarth
काम सिद्ध हुनाले खुसी र सन्तोष भएको; मनोरथ पूर्ण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
काम सिद्ध हुनाले खुसी र सन्तोष भएको; मनोरथ पूर्ण भएको।
२.
गर्नुपर्ने काम सिद्ध्याइसकेको; उद्देश्य पूरा गरिसकेको।
३.
कृतकृत्य।