चरित्रवान्
Romanized: charitravaan, charitravan, charitrawaan, charitrawan
राम्रो स्वभाव, प्रकृति, चालचलन आदि भएको (व्यक्ति); सच्चरित्र भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
राम्रो स्वभाव, प्रकृति, चालचलन आदि भएको (व्यक्ति); सच्चरित्र भएको।