चरित
Romanized: charita, charit, carit, carita
जीवनको कथा वा विशेष घटना; जीवनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जीवनको कथा वा विशेष घटना; जीवनी।
२.
आचरण; चरित्र।