चर

Romanized: chara, char, car, cara

चर (chara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चर(१)

(नाम [संस्कृत])
१..
जासुस; गुप्तचर; गूढपुरुष; सी. आई. डी)।
२..
दूत; कलियो।
३..
घरको जग।
४..
रोग।
५..
सुइँको; भेद।

चर(२)

(विशेषण)
६..
हिँडडुल गर्ने; चल्ने; जङ्गम।
७..
सजीव।

सम्बन्धित शब्दहरू