चरक
Romanized: charaka, charak, carak, caraka
भारतीय आयुर्वेदका प्रवर्तक र 'चरकसंहिता' का लेखक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भारतीय आयुर्वेदका प्रवर्तक र 'चरकसंहिता' का लेखक।
२.
शेषनागका अवतार मानिने तिनै आचार्य।
३.
डुलुवा; बटुवा; पथिक।