आर्द्रक

Romanized: aardraka, aardrak, ardrak, ardraka

भित्र वा बाहिर पानीको अंश भएको; भिजेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भित्र वा बाहिर पानीको अंश भएको; भिजेको।
२.
गिलो; नरम।
३.
(नाम) अदुवा।

सम्बन्धित शब्दहरू