आर्द्र
Romanized: aardra, aardr, ardr, ardra
पानीले भिजेको; चिसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पानीले भिजेको; चिसो।
२.
गिलो; नरम।
३.
रसयुक्त; रसिलो।
४.
पग्लेको।