आर्द्रीकरण
Romanized: aardrikarana, aardrikaran, ardrikaran, aardreekarana
निषेचन; सेचन गर्ने काम;छर्कने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
निषेचन; सेचन गर्ने काम;छर्कने प्रक्रिया।
२.
भिजाउने काम; चिस्याउने कार्य।