अभ्रक
Romanized: abhrak, abhraka
आगाले नजल्ने पारदर्शी र पत्रेदार खनिज पदार्थ विशेष; अब्रख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आगाले नजल्ने पारदर्शी र पत्रेदार खनिज पदार्थ विशेष; अब्रख।